Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

Saturday, May 28, 2011

National Anthem

श्रीमान गम्भीर नेपाली प्रचड प्रतापी भूपति
श्री को सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखून चिरायु ईशले, प्रजा फैलियोस पुकारौं जय प्रेमले
हामी नेपाली साराले

बैरी सारा हराउन शान्त होउन सबै बिध्न व्यथा,
गाउन सारा दुनियांले सहर्ष नाथको सुकीर्ति कथा,
राखौं शासन, भारी वीरताले, नेपालमाथि सधैं नाथको
श्री होस ठूलो हामी नेपालीको

Written By : Chakra Pani Chalise
 Adapted : From 1924 Until May 19, 2006